ढुक्क हुनुहोस् ,हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दामा धोका हुन्न:- कमल थापा

कृष्णनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दा कुनै हालतमा छाड्न नसकिने स्पष्ट पारेका छन् । मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको नवौ दिन कपिलवस्तुको कृष्णनगरमा आज बिहान सम्बोधन गर्दै अध्यक्ष थापाले सिद्धान्त र आदर्शको राजनीतिलाई उच्च प्राथमिकतामा राख्दै आगामी राजनिती अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरे । मुलुकमा ब्याप्त भ्रस्टाचार र … Continue reading ढुक्क हुनुहोस् ,हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दामा धोका हुन्न:- कमल थापा